समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

गुरु न्यौपाने माथिको कारबाही कार्यान्वयन नगर्न बोर्डलाई उच्च अदालत पाटनको आदेश

काठमाडौं । गुरुप्रसाद न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष हुँदा कम्पनीको सेयर अनाधिकृत रुपमा बिक्री गरेको भन्दै धितोपत्र बोर्डले कारबाही गर्ने निर्णय गरेको थियो । बोर्डको उक्त निर्णयविरुद्द अध्यक्ष न्यौपानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। सोही पुनरावेदन माथि