समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

एसीसी प्रिमियर कपमा नेपालको सानदार जित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि भीम सार्कीले ७१, कुशल मल्लले नटआउट ७०,