समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनी माथि आपराधिक गतिविधि गरेको लगायतका विभिन्न ३४ वटा आरोप लागेका छन् । ती आरोपहरुको आदालतमा सुनुवाई भइरहेको छ । अमेरिकी इतिहासमै राष्ट्रपति भइसकेको व्यक्ति पक्राउ परेको यो पहिलो घटना हो । ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई