काठमाडौं । आज प्रधानमन्त्री पुष्प कमल दाहालले मन्त्री परिषद् विस्तार गर्ने लागेका छन् । सत्ता साझेदारी ९ दलबीच मन्त्री भागबण्डाका लागि सहमति जुटेसँगै आज मन्त्री परिषद् विस्ताव हुने भएको हो । सहमति अनुसा नेपाली कांग्रेसबाट ८ मन्त्री, माओवादी केन्द्रबाट १ जना, एकीकृत समाजवादी र जसपाबाट २-२ जना, लोसपा, नागरिक उन्मुक्ति,