काठमाडौं । बाह्रखरी मिडियाले नयाँ वर्ष २०८० वैशाख ९ गतेदेखि एनसेल बाह्रखरी कर्पाेरेट गल्फसँगै आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले आज एक पत्रकार सम्मेलन गर्दै देशको आर्थिक दिशानिर्देश गर्ने परिसंवाद तथा प्रतिष्ठित कर्पोरेट क्षेत्रका व्यवसायीहरूले प्रतिस्पर्धा गर्ने जनाएको हो । गल्फ प्रतियोगिताको शुभारम्भ सम्माननीय प्रधानमन्त्री