समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

सनी सेक्यूरिटिजद्धारा आयोजित मार्जिन ट्रेडिङ चितवनको दुई कलेजमा सम्पन्न

काठमाडौं । ग्लोबल मनि वक २०२३ को अवसरमा सनी सेक्यूरिटिजको आयोजनामा चैत्र १० गते चितवन स्थित बालकुमारी कलेज र प्रेसिडेन्सी कलेजमा मार्जिन ट्रेडिङ सफलताका साथ सञ्चालन गरेको छ । ट्रेडिङ बिहान ७ देखि ९ बजेसम्म बालकुमारी कलेजमा र बिहान ९ ३० देखि ११ ३० सम्म प्रेसिडेन्सी कलेजमा सञ्चालन गरिएको तालिममा