समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा, कुनले कति पायो ?

काठमाडौं । सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएको हो । सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपाले, नाउपाले र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने छन् ।