समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

महिलाको नाममा घर भन्दा जग्गा धेरै

काठमाडौं । परिवारमा महिलाको नाममा घर भन्दा जग्गा बढी रहेको पाइएको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार महिलाको नाममा ९.७ प्रतिशत जग्गा रहेको छ । महिनाको नाममा घर भने २.३ प्रतिशत मात्र रहेको तथ्याङले देखिएको छ । ६६ लाख ६० हजार ८४१ महिला सख्या मध्य