समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

संस्कृति इन्टरनेसनल स्कुलको तेह्रौँ स्थापना दिवस सम्पन्न

काठमाडौं । फागुन २० गते संस्कृति इन्टरनेसनल स्कुलले १३औँ स्थापना दिवसको दिन विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ । स्कुलको प्राचार्य तिमिला श्रेष्ठले बालमनोविज्ञानलाई केन्द्रमा राखी द्रुत गतिमा परिवर्तन भइरहेको विश्वलाई हाँक्न सक्ने नयाँ पुस्ताको निर्माणमा होस्टेमा हैँसे मिलाइरहेको भनाई रहेको छ । विद्यालयका छात्राहरूले स्वागत स्वरूप गणेश