समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

नेपाललाई पाँचौ झड्का

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पाँचौ वोकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका भिम सार्कीले अर्धशत बनाएर आउट भए । नेपालका लागि भिमले ७५ बल खेल्दै ९ चौका प्रहार गर्दै ६७ रन बनाए ।