काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत कप्तान रोहित पौडेलले यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पौडेलले अर्धशतक पूरा गरेका हुन्। रोहितले ८३ बलमा ७ चौका हान्दै अर्धशतक पुरा गरे। रोहितको यो आठौं अर्धशतक हो। युएईविरुद्ध घरेलु टोली नेपाल