समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीहरुलाई सहयोग

काठमाडौं । वेथानचोक नारायण आधारभुत विद्यालय भ्रेपलान्चोकमा अध्ययनरत विद्यार्थीहरुलाई सांगितिक समुह कुटुम्ब र इन्टरनेसनल साउन्ड सर्भिसले सहयोग गरेको छ । ११७ विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामानहरु प्रदान गरेको हो । वडा अध्यक्ष कुबेर ढकालको प्रमुख आतिथ्यतामा कुटुम्ब ब्यान्डको तर्फबाट तबालाबादक पबित महर्जन र इन्टरनेसनल साउन्ड सर्भिसका तर्फबाट सुरेश शाक्यले