काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शन मार्ग काठमाडौंमा खुकुरी प्रहार भएको छ । मनोनयन दर्ता दिन समाजबादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियृका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको टोलिले बिध्यार्थी माथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार पछि भिड नियन्त्रण गर्न प्रहरी क्याम्पस भित्र प्रवेश गरेको थियो । समय