काठमाडौं । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत डोटी जिल्लामा साईवर क्राईम सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । फागुन १६ गते दिउँसो ११ः०० देखि १२ः३० बजे सम्म जिल्ला डोटी शिखर न.पा.वडा नं.५, तिजाली स्थित राधाकृष्ण मा.वि. मा उक्त कार्यक्रम गरेको हो । प्रहरी चौकी तलकोट डोटीको आयोजनामा प्रहरी सहायक