समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ गते स्ववियु निर्वाचन गर्ने

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत ८ गते गर्ने भएको छ ।।विश्वविद्यालय कार्यकारी परिषद्को फागुन ८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचनकाच लागि पूर्ण तयारीमा लाग्न सम्बन्धित क्याम्पसलाई अनुरोध गरेको हो ।