काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि आज (फागुन १० गते) मतदाता नामावली प्रकाशन गर्दैछ । आयोगले आज नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली प्रकाशन गर्नेछ । नामावली प्रकाशनपछि दाबी विरोध गर्ने तथा नाम सच्च्याउन २ दिनको समय दिइनेछ । मतदानका लागि फागुन