समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

सेवाप्रदायक फुटसल प्रतियोगिताको उपाधि वल्र्ड लिंक कम्युनिकेसनलाई , कति पाए उपाधि ?

काठमाडौं । माघ २९ गते देखि फागुन ५ गतेसम्म राजधानीमा फुटसल प्रतियोगिता सञ्चलित भएको थियो । नेपाल दुरसञ्चार प्राधिकरणले रजतजयन्तीको अवसरमा आयोजित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिता २०७९ को उपाधीमा वल्र्ड लिंक कम्युनिकेसन लिमिटेड विजेता भएको छ । उक्त खेलको फइनलमा वल्र्ड लिंक कम्युनिकेसनले एनसेलको टिमलाई ३–२ को गोलअन्तरले हराउँदै बिजयी