समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

‘गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार र कारोबारमा बृद्धी, राज्यको राजश्वको ठुलो हिस्सा गुम्दैं’

काठमाडौं । नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाईदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा बृद्धी भएको छ । जसका कारण बैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेका छन भने राज्यलाई प्राप्त हुने राजश्वको ठुलो हिस्सा पनि गुमिरहेको छ । बिश्वव्यापी महामारी कोभिड १९ का कारणले