समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

प्रधानमन्त्री प्रचण्ड र बेलायतका रक्षामन्त्री मोरिसनबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतका रक्षामन्त्री एन्ड्रयू मोरिसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डलाई भेट्न मोरिसन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका थिए ।