काठमाडौं । यसवर्षको सेजन ब्रोडकाष्ट मिडिया अवार्ड आर्थिक पत्रकार विनय बन्जराले प्राप्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यसवर्षको ब्रोडकाष्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टेलिभिजनका विजनेस ब्यूरो प्रमुख बन्जराले पाएका हुन् । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि विभिन्न विद्यामा