काठमाडौं । केएल दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पु¥याएको भन्दै सम्मान गरेको छ । आव २०७८–७९ मा त्यस कार्यालयका राजस्व संकलनमा सबैभन्दा बढी योगदान पु¥याएको चर्चा गर्दै उक्त कार्यको उच्च कदर गर्दै अन्तरराष्ट्रिय भन्सार दिवसको अवसरमा स–सम्मान प्रशंसा पत्र प्रदान