काठमाडौं । मैगलबार सुन तोलामा ४ सयले बढेको छ । सोमबार सुनको मूल्य तोलामा ९५ हजारमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेर तोलाको ९५ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन स्थिर रहेको थियो । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५