काठमाडौं । बैंक अफ काठमाण्डुले बडा दशैंको उपलक्ष्यमा डिजिटल दक्षिणमा अफर ल्याएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध गर्दै बैंककले