ट्रेडिङ्ग « Arthapath.com
२० असार २०८२, शुक्रबार

ट्रेडिङ्ग

ग्लोबल आइएमई बैंकले होटल व्यवसायीलाई सहुलियतपूर्ण व्याजदरमा कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैङ्किङ कारोबारको पहुँच भित्र ल्याउने विषय सम्बन्धी सम्झौता भएको छ ।  बिहीबार सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी