ट्रेडिङ्ग « Arthapath.com
१७ असार २०८२, मंगलबार

ट्रेडिङ्ग

गभर्नरको तलब सवा लाख, बैंकको सीईओको २८ लाखसम्म अचाक्ली भयो नियमन जरुरी छ

चिन्तामणी शिवाकोटी, डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक तपाँईलाई सरकारले गभर्नर पदका लागि योग्य देखेन, कि सेटिङ मिलाउन सक्नुभएन ? होइन । योग्यता पुगेका सबै मान्छे त्यो एउटा पदमा पुग्न सक्दैनन् । गभर्नर हुन तोकिएका सबै योग्यता ममा पनि थियो । अझै कानुनले तोकेकोभन्दा बढी योग्यता पनि थियो । मैले नेपाल