ट्रेडिङ्ग « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

ट्रेडिङ्ग

ग्लोबल आइएमई समुन्नत योजना १ को १ सय प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना १ को लाभांश घोषणा गरेको छ । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ को लाभांश घोषणा गरेको हो । ग्लोबल आइएमई क्यापिटल सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले १ सय प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो