नेप्से « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्से

नयाँ ब्रोकरलाई सदस्यता र नेप्से–३० इन्डेक्सको आन्तरिक परीक्षण गर्ने नेप्सेको निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको नेप्से सञ्चालक समितिले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । नेप्सेको संचालक समितिले निर्णय गरेसंगे अब नेप्सेको व्यवस्थापनले नै मापदण्ड पुगेका सबैलाई ब्रोकरलाई