नेप्से « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्से

मंगलबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, ९८ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । लगातार तीन दिन राताम्य भएको बजार आज करेक्सन आएको छ । बजार १२.७३ अकंले बढेको छ । नेप्सेमा सुधार आई १३ उपसूचक हरियाली हुदाँ कारोबार रकम भने खुम्चिएको छ । आज कारोबार २ अर्ब ५७ करोड रुपैयाँमा सिमित भएको हो । मंगलबार बिपिडब्लु लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको