काठमाडौं । साताको चौथो दिन पनि बजार ओरालो लागेको छ । लगातार तीन दिन बजार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०५ अकंले घटेर २०५०.७८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब