काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५।.६६ अंकले बढेको छ । सेयर बजारमा सुधार आउँदा १ अर्व ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको हो । मंगलबार सेञ्चुरी कमर्सिय बैंंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ३.०४ प्रतिशत अथवा प्रतिकित्ता २८ रुपैयाँ २० पैसाले घटेर ९