काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आइतबार कम्पनीको २० प्रतिशत बराबरको ४१ हजार ४ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको बोनस नेप्सेमा सूचीकृत भएको छ ।