काठमाडौं । १६ वटा ब्रोकर कम्पनीले आशय पत्र (एओआई) पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको आज (बैशाख १८ गते) बसेको संचालक समितिको बैठकले १६ कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको हो । नयाँ ब्रोकरका लागि आवेदन दिएका ४५ कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र दिएको र बाँकीको चरणबद्ध