काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक २६.८७ अकंले घटेर १८८८.२७ को बिदुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको