काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार लक्ष्मी लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले आज सेयर बजार बन्द हुनु भन्दा अघिसम्म ९४८ रुपैयाँले नेप्सेमा १५ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो। समायोजन पछि कम्पनीको सेयर मूल्य ८२४ रुपैयाँ ३५ पैसा कायम भएको छ । अब कम्पनीको