नेप्से « Arthapath.com
१४ असार २०८२, शनिबार

नेप्से

कारोबार समयको २ घण्टा मै ७ लघुवित्तको सेयरमा नकारात्मक सर्किट, कुनको कति ?

काठमाडौं । बुधबार सुधार आएको सेयर बजार आज राताम्य भएको छ । सेयर बजारमा ओरालो लाग्दा ७ लघुवित्तको सेयर नकारात्मक सर्किट लागेको छ । दिउँसो १२.१५ मिनेट जाँदा ७ कम्पनीको सेयर घटेको हो । आज माहुली लघुवित्त, जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, आदर्श लघुवित्त, धौरागिरी लघुवित्त, समिट