नेप्से « Arthapath.com
१४ असार २०८२, शनिबार

नेप्से

नेप्सेमा नेपाल सरकारको १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्कासन गरेका ५ वर्ष अवधिका २०८४ ‘झ’ को ८ अर्ब रुपैयाँ र २०८४ ‘ञ’ को ७ अर्ब रुपैयाँ नेप्सेमा सूचीकृत भएको हो । राष्ट्र बैंकले २०८४ ‘झ’ नामक विकास