नेप्से « Arthapath.com
१४ असार २०८२, शनिबार

नेप्से

मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरू

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका पाइपलाइनको अन्तिम परीक्षण कार्य आजदेखि शुरू भएको छ । काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकाङ्श क्षेत्रमा विच्छ्याइएका १,०१० किलोमिटर खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका करिव ५५०