नेप्से « Arthapath.com
१ असार २०८२, आईतबार

नेप्से

यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अंकले वृद्धि भएको छ । आज १०.२७ अंकले बढेर २१२३.८२ को बिन्दुमा बन्द भएको छ । शुक्रबार ३४.८५ अंकले घटेर २११३.३० अंकमा बन्द भएको थियो ।आज पुँजि बजारमा सुचिकृत भएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५ सय २१ कित्ता शेयर किनबेच हुँदा