नेप्से « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से

एनआईसि एशिया बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन पनि नेप्से फेरी राताम्य भएको छ । मंगलबार नेप्से परिसूचक ३५.५३ अकंले घटेर २१३७.९२ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक ४७.१० अकंले घटेर २१७६.६७ बिन्दुमा बन्द भएको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता