काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ दिन मात्रै खुला हुने भएको छ । यस साता विभिन्न विदा परेका कारण शेयर बजार ३ दिन मात्रै खुला रहनेछ । हप्ताको ५ दिन सञ्चालन हुने शेयर कारोबार यस साता भने ३ दिन मात्रै कारोबार हुनेछ । आईतबार सरकारले रामनवमीका अवसरमा