नेप्से « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

नेप्से

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कित्ता कति ?

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको कम्पनीको ८३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको हो । नेपाल लाइफको १० प्रतिशच अर्थात ८२ लाख ७ हजार ९६६.५५ कित्ता र आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत अर्थात