नेप्से « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्से

सेयर बजारमा सामान्य वृद्धि, २० अर्ब नाघ्यो कारोबार

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ ।  यस दिन सेयर बजार मापक नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ बिन्दुमा पुगेको छ ।  कारोबारमा आएका ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँमा