नेप्से « Arthapath.com
२१ जेष्ठ २०८२, बुधबार

नेप्से

नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । यस दिन सेयर बजार दोहोरो अंकले बढेको हो । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २६.५५ अंकले बढेर २६८८.६३ बिन्दुमा उक्लिएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । कारोबार अवधिभर ३२०