काठमाडौँ । लगातार सेयर बजार पाँचौ दिन समेत हरियाली भएको छ । बजार निरन्तर सुधार भइरहदा लगानीकर्ताको मनोबल समेत बढी रहेको छ । केहि दिन अघि १ अर्ब परिपरी घुम्मि रहेको कारोबार आज झण्डै ७ अर्बमा आएको छ । आज नेप्सेमा उच्च उतारचढाव भएको छ । आज बिक्री गर्नेहरु हाबि