काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । आइतवार सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । अब उक्त हकप्रद सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न