नेप्से « Arthapath.com
३ असार २०८२, मंगलबार

नेप्से

यी हुन् मंगलबार कमाउने कम्पनीहरु

काठमाडौँ । सोमबार सामान्य सुधार देखिएको बजारमा फेरी आज राताम्य भएको छ ।बजार आज राताम्य हुँदा लगानीकर्ता निराश बनेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ । मंगलबार २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख