काठमाडौँ । बिहिबार फेरी बजार राताम्य भएको छ । हिजो सामान्य सुधार आएको बजारमा फेरी राताम्य सुरु भएको हो । बजार आज २०.१६ अकंले घट्दा १ अर्ब ७० करोड १ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । बजार ओरालो लागे पनि आज पाँच कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट