नेप्से « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्से

सेयर बजारमा ३२ अंककाे करेक्सन

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.३५ अंक बढेर २७०३.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन ३२.४५ अंकले घटेर २६ सय ७० दशमलव ९४ विन्दुमा झरेको छ । नेप्से परसूचकसँगै आज काराेबार रकम पनि घटेकाे छ ।