काठमाडौं । बिहिबार सेयर बजार राताम्य भएको छ । बजार २८.९२ अकंले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ । ३७ लाख ६९ हजार ३३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ९ लाख २० हजार रुपैयाँको कारोबार भएको छ । आज शुभव पावरको सेयरमा सकरात्मक सर्किट लागेको छ ।