काठमाडौं । दुई दिन राताम्य भएको बजार आज सुधार आएको छ । बजारमा सुधार देखिए पनि कारोबार रकम भने खुम्चिएको छ । बजार पनि आज अन्तिम तिर बढ्न पुगेको हो । अब लाभांश सिजन सुरु भइरहेको छ । राम्रो कम्पनीको लाभांश खान समेत लगानीकर्ताले सेयर किनि सकेको अवस्था छ ।